रसमुर कम्युनिटीले नेपाली नयाँवर्ष मनाउने

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले आगामी अप्रिल १४ का दिन नेपाली नयाँ वर्ष मनाउने भएको छ । कम्युनिटीको गत शनिबार बसेको बैठकले सो कार्यक्रम सफल पार्न वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा सचिव बीर बलाल सहसंयोजक र सदस्यहरुमा सहकोषाध्यक्ष अमर मल्ल, सदस्य दिपक घले, सदस्य उतम खत्री र … Continue reading रसमुर कम्युनिटीले नेपाली नयाँवर्ष मनाउने